ईरानसँगको युद्ध छिट्टै सकिने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी, इन्धनको मूल्य घट्ने संकेत

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
www.nepalviews.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी युद्ध निकै चाँडै अन्त्य हुने दाबी गरेका छन् । ह्वाइट हाउसमा सांसदहरूको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ईरान अमेरिकासँग सम्झौता गर्न इच्छुक रहेको र अमेरिकाले उसलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने प्रष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू