व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन
▸ यस स्टोरीको अंश: जानकी गाउँपालिकालाई व्यवसायी राणाले दान गरे एक बिघा १० कट्ठा जमिन, प्रशासनिक भवन निर्माण सुरु
जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन दान गरेपछि रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवन निर्माण सुरु भएको हो । गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीका अनुसार २०८४ असार २० गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›