विद्युत् राष्ट्रिय प्रसारणमा कुल जडित क्षमता ५५३५ मेगावाट पुर्याइने
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् राष्ट्रिय प्रसारणमा कुल जडित क्षमता ५५३५ मेगावाट पुर्याइने बताएका छन् । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले राष्ट्रिय प्रसारणमा जलविद्युत्तर्फ ६७० मेगावाट र सौर्य ऊर्जातर्फ ३७० गरी १०४० मेगावाट विद्युत् थप गरिने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित