मधेस सरकारमा एमालेको इन्ट्री, नयाँ सार्वजनिक सवारी दर्तामा रोक

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न, संसदीय सुनुवाइ समितिमा उजुरी
lokaantar.com · 6 दिन अघि

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद्को पुनर्गठन भएको छ, जससँगै एमालेको मधेस सरकारमा इन्ट्री भएको छ । नयाँ समीकरणअनुसार जसपा नेपाल र जनमत पार्टी भने सरकारबाट बाहिर भएको छ । सरकारले तत्कालका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता गर्न रोक लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका यातायात सम्बद्ध मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता बन्द गर्न निर्देशन दिएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू