सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि एकता आवश्यकः पम्फा भुसाल

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्मा पेस हुने
newspolar.com · 17 घण्टा अघि

नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताएकी छन् । नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गरिन् । नेतृ भुसालले ऐतिहासिक आन्दोलनहरूमा पत्रकार जगतले निर्वाह गरेको भुमिकाको चर्चा गर्दै प्रेस स्वतन्त्रता कुनै दल विशेषको मात्र नभई नागरिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ भएको बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू