संघीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि एकता आवश्यकः पम्फा भुसाल
▸ यस स्टोरीको अंश: नेता पाण्डेद्वारा सरकारको कार्यशैलीको आलोचना, संसदीय अभ्यास कमजोर रहेको दाबी
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित