मगर संघको अध्यक्षमा रक्षाबहादुर निर्वाचित

यस स्टोरीको अंश: योग समिति नेपालगन्जको अध्यक्षमा डा. गिरिराज भट्टराई पुनः निर्वाचित
www.reportersnepal.com · 4 दिन अघि

नेपाल मगर संघको १३औं राष्ट्रिय महाधिवेशनमा रक्षाबहादुर रैका मगर १९६ मत सहित अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा होमराज खपाङ्गी विजयी भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू