खुराक ब्रान्डको दाना बेच्ने कम्पनीको व्यापार ६ महिनामा ३७% ले घट्यो, कतिको गर्यो कारोबार ?
▸ यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गामा स्याउखेती विस्तार गरी आय आर्जन र पर्यटन विकास गर्ने
खुराक ब्रान्डको दाना बेच्ने दाङ फिड इन्डस्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीका अनुसार चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ३७ प्रतिशतले कारोबार घटेको छ । सन् २०१६ मा स्थापना भएको कम्पनीले पोल्ट्री तथा गाईवस्तुको दाना उत्पादन गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित