नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइनः नेता आङदेम्बे
▸ यस स्टोरीको अंश: नीति तथा कार्यक्रममा बहसको समय अपर्याप्त भएको कांग्रेस नेता आङदेम्बेको आरोप
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उनको तर्क छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित