६ घण्टामा नीति तथा कार्यक्रमको छलफल टुंग्याउनु संसदको अपमानः अर्जुननरसिंह केसी
▸ यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनुभएको छ । प्रतिनिधि सभामा बिहीवार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्युनतम तीन दिनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको बताउनु भयो । बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको उहाँको आरोप छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›