परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान स्वतन्त्र ‘थिंक ट्यांक’ कि मन्त्रालयको शाखा

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
himalpress.com · 6 दिन अघि

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) लाई शाखा तहमा पुर्‍याएको भन्दै आलोचना भएको छ । मन्त्रालयले सहसचिव रोजिना ताम्राकारलाई प्रतिष्ठानको कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ । यसलाई प्रतिष्ठानको स्वतन्त्रता र स्वायत्ततामाथिको हस्तक्षेपका रूपमा हेरिएको छ । यसले सरकारलाई स्वतन्त्र, आलोचनात्मक र दीर्घकालीन सुझाव दिने थिंक ट्यांकको क्षमतामा ह्रास आउने चिन्ता व्यक्त गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू