अवरोधबिच विधेयक पारित

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
gorkhapatraonline.com · 5 दिन अघि

प्रतिपक्षी दलहरूको अवरोधबिच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदका प्रश्नमा जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सभामा अवरोध गरेका थिए। नाराबाजीबिच सभामुख डोलप्रसाद अर्यालले सभाको कारबाही अघि बढाउनुभएको थियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू