सडक छेउका वरपिपलसँगै हराएको मेरो मन

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले वन ऐन संशोधन गर्ने तयारी, राजस्वका नयाँ स्रोत खोज्दै
www.setopati.com · 1 हप्ता अघि

नारायणघाट- बुटवल र बुटवल गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा ढल्केवरदेखि जनकपुर जोड्ने सडक विस्तारको क्रममा मात्र नभई देशव्यापी रूपमा नयाँ सडक निर्माण र विस्तारको क्रममा धेरै पुराना वरपिपल ढालिएका छन्। डोजरले जरा समेत उक्काइएको छ। यसले गर्दा बिहान बेलुका छिमेकी जम्मा हुने, तिनको शितल छहारीमा बस्ने धेरैका मनहरू कुडिएका छन्।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू