नेपाली कागजमा बजेट बोकेर संसदतर्फ लागे अर्थमन्त्री (तस्वीरहरू)

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
www.dainiknepal.com · 12 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् । यो पटक झोलमा नभई उनले बजेटको खाका नेपाली कागजमा बोकेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू