मन्त्रिपरिषद्‍ले स्वीकृत गर्‍यो आगामी आर्थिक वर्षको बजेट

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
www.pardafas.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई स्वीकृति प्रदान गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्दै संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नका लागि अर्थमन्त्री वाग्लेलाई स्विकृति दिने निर्णय गरेको हो । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रश्तुत गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू