मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्नका लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई स्वीकृति प्रदान गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्दै संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नका लागि अर्थमन्त्री वाग्लेलाई स्विकृति दिने निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›