हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन र गोठ बगायो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले डाँफे आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ । पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको छ । वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ भने त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू