सञ्चारमन्त्री भन्छन्- प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार, कसैले कुण्ठित गर्न सक्दैन
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए । उनले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउने धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›