बैंक कर्मचारीलाईअतिरिक्त समयमा काममा खटाउँदा अतिरिक्त परिश्रमिक दिनुपर्ने
▸ यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त परिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशनअनुसार मात्रै काममा लगाउनुपर्ने उल्लेख गरिएको छ । साथै, कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त परिश्रमिकको व्यवस्था गर्नुपर्ने तथा कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित