जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
▸ यस स्टोरीको अंश: मधेश सरकारले जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिद परिवारलाई एक समान सुविधा दिने तयारी
मधेश प्रदेश सरकारले फरकफरक आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुका परिवारजनलाई एक समान सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यसका निम्ति ऐन नै बनाएर जेनजी आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारका सदस्यहरुका निम्ति एक समान सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । गृहमन्त्री फकिरा महतोले सम्पूर्ण सहिद परिवारका सदस्यहरुलाई प्रदेश सरकारले रकम बाँडनु भन्दा जीविकोपार्जनका निम्त रोजगारी प्रदान गर्ने वातावरण निर्माण गर्न लागेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›