सरकारले बाल अधिकार परिषद खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : इन्दिरा रानामगर
▸ यस स्टोरीको अंश: इन्दिरा रानामगरले बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरिन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । उहाँले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित