‘मितज्यू’लाई ‘युनिभर्सल सर्टिफिकेट’

यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
rajdhanidaily.com · 1 हप्ता अघि

शुक्रबार ८ जेठबाट नेपालमा प्रदर्शन हुने नेपाली चलचित्र ‘मितज्यू’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट सबैले हेर्न मिल्ने ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ । यसै बिच ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । यस चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँगै डान्सर तेरिया फौज मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू