प्रधानमन्त्री शाहले ल्याएका दुई विधेयक प्रतिनिधिसभाबाट पारित

यस स्टोरीको अंश: प्रतिनिधि सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मत पारित
www.reportersnepal.com · 11 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ल्याएका दुई विधेयक प्रतिनिधिसभाबाट पारित भएकाे छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ पारित गरेको हो । यी दुवै विधेयक प्रधानमन्त्री बालेनले गत वैशाख २५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू