इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक साह सर्वोत्कृष्ट प्रहरी घोषित
▸ यस स्टोरीको अंश: धादिङमा अफिम र हतियार बरामद, तीन जना पक्राउ
कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ । उनलाई विभागीय जिम्मेवारीलाई उच्च मनोबल, अनुशासन र परिणाममुखी कार्यशैलीका साथ निर्वाह गरेको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो । साहले फरार प्रतिवादी पक्राउ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी अदालतबाट फैसला भएका अभियुक्तलाई कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›