डाक्टर लौडारी सर्वोत्कृष्ट प्रदेश प्रहरीबाट पुरस्कृत

यस स्टोरीको अंश: केएमसीले सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्‍यो, ४६८ जनाको उपचार
nagariknews.nagariknetwork.com · 3 दिन अघि

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्याम कृष्ण लौडारीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले वैशाख महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी छनोट गरी पुरस्कृत गरेको छ। सीमित श्रोत र साधनका बिचमा पनि विभिन्न जिल्लामा पुगेर प्रहरी, पूर्व प्रहरी परिवार तथा सर्वसाधारण जनताहरूलाई स्वास्थ्य सेवा दिएको भन्दै अस्पताल प्रमुखलाई प्रदेश सर्वोत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू