‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

यस स्टोरीको अंश: अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई डिजिटल रूपान्तरणमा सहयोग गर्ने
insurancekhabar.com · 2 दिन अघि

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्याकाथन २०२६” आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो । ह्याकाथनमा देशैभरीबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू