विदेशी मुद्राको ढुकुटीबाट ‘सोभरेन वेल्थ फन्ड’ परिचालन गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
नेपालको विदेशी मुद्राको ढुकुटीबाट केही प्रतिशत रकम सोभरेन वेल्थ फन्डको रूपमा परिचालन गरिने भएको छ। हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति भएकाले सो रकम परिचालन गर्न लागिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित