गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गर्छौ: अर्थमन्त्री

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
bajarkochirfar.com · 1 दिन अघि

अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिने घोषणा गरेका छन् । आगामी आव २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै उनले उक्त जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू