भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

यस स्टोरीको अंश: सप्तरीको भारदहमा करेन्ट लागेर किसान सहदेव लौगीको मृत्यु
newspolar.com · 4 घण्टा अघि

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा करेन्ट लागेर स्थानीय किसान सहदेव लौगीको मृत्यु भएको छ। यस घटनाबारे इलाका प्रहरी कार्यालय भारदहले अनुसन्धान गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू