४३ हजार अमेरिकी डलरसहित गुरुङ पक्राउ

यस स्टोरीको अंश: सिन्धुली हिरासत मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस
www.capitalnepal.com · 2 दिन अघि

रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशील गुरुङ रहेका छन्। प्रहरीका अनुसार गुरुङलाई भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू