प्रधानमन्त्री बालेन एक साताभित्र संसद्‌मा उपस्थित हुने!

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
himalpress.com · 1 दिन अघि

काठमाडौँ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक साताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। उक्त कुराको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मंगलबार प्रतिनिधिसभा बैठकमा दिएका हुन्। उनले संसद्का सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेर प्रधानमन्त्री कार्यालयमा पनि आफूले कुराकानी गरेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू