६५ ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी कटघरामा उभ्याउन ज्ञानेन्द्र शाहीकाे माग
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: १४ अर्ब ६३ करोड बेरुजु असुल, प्रदेशगत तुलनामा मधेश अगाडि
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले विभिन्न समयमा भएका अनियमितता र भ्रष्टाचारका ६५ वटा काण्डको निष्पक्ष अनुसन्धान गरी मुख्य दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र वर्तमान सरकारप्रति आशा व्यक्त गर्दै “सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्ने” उल्लेख गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित