पूर्वगृहमन्त्री गुरुङमाथि तत्काल निष्पक्ष छानबिन गर्न सांसद शाहको माग
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री गुरुङको सम्पत्तिमाथि निष्पक्ष छानबिनको कांग्रेस सांसद शाहको माग
पूर्वगृहमन्त्री गुरुङमाथि तत्काल निष्पक्ष छानबिन गर्न सांसद शाहको माग काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार (जेठ ४) संसद् बैठकमा उनले संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका निम्ति सम्पत्ति छानबिन आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित