गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ
prasashan.com · 3 दिन अघि

प्रहरीले काठमाडौँ गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित सप्तरीका खगेन्द्र शर्मा र ओमशंकर गुप्तालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा उनीहरूलाई ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित पक्राउ गरिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू