गोठाटारबाट म्याग्जिनसहित पेस्तोल बरामद, एक पक्राउ
▸ यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ
काठमाडौँको गोठाटार क्षेत्रबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ । बिग्रिएर चल्न नसक्ने आइचर गाडीको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा म्याग्जिनसहितको पेस्तोल एक थान फेला परेको थियो । प्रहरीले सन्दिप परियारलाई आवश्यक पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएको छ । यस्तै गोकर्णेश्वर नगरपालिका–६ पाटीटार चोकबाट प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›