‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्याङ्क कार्यालय: सुदूरपश्चिमको जीडीपी योगदान ७% पुग्ने अनुमान
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ। चालु आर्थिक वर्षमा प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान छ। स्थिर मूल्यमा मापन गरिएको प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव २८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›