लुम्बिनीको प्रादेशिक गार्हस्थ्य उत्पादन बढ्ने
▸ यस स्टोरीको अंश: आगामी बजेटले निजी लगानी आकर्षित गर्ने अर्थसचिव उपाध्यायको दाबी
आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर २.८७ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय तथा तथ्यांक समन्वय कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›