लुम्बिनी प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने अनुमान
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्यो
लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९.७६ प्रतिशत, उद्योग क्षेत्रको १५.३२ प्रतिशत र सेवा क्षेत्रको ५४.९२ प्रतिशत रहने अनुमान छ । यस अवधिमा कृषि क्षेत्रमा उत्पादन र खेतीयोग्य क्षेत्रफलमा मिश्रित अवस्था देखिएको छ भने बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा ३ खर्ब ९८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित