लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

यस स्टोरीको अंश: दुई संसदीय समितिद्वारा भूमिहीनलाई आश्रममा सारिएको घटनाको आलोचना, मन्त्रालयसँग छलफल गरिने
nepalsamaya.com · 5 दिन अघि

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताएकी छन्। उनले पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताउँदै निजी क्षेत्रका पत्रपत्रिकाहरुलाई विज्ञापन वितरणमा हुने भेदभाव अन्त्य गरी समान पहुँच सुनिश्चित गर्न सरकार समक्ष माग राखिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू