पोखरा बसपार्कको जग्गा छानबिन गर्न महानगरले बनायो समिति
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा प्रकरणको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन
पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ। पोखरा बसपार्क निर्माणका लागि छुटाइएको जग्गाबारे विवाद भएपछि त्यसको छानबिन गर्न पोखरा महानगरपालिकाले पूर्व न्यायाधीश सङ्कर राज बरालको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›