पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
▸ यस स्टोरीको अंश: वेतना सिमसार पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै, विद्यार्थी अनुसन्धानमा आउने क्रम बढ्योप्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको मोरङको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो । पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुुको अनुुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›