पर्यटकको रोजाइमा कोशी टप्पु, यो वर्ष मात्रै ११ हजार ६०३ पर्यटकले गरे भ्रमण

यस स्टोरीको अंश: कोशी टप्पु आरक्षमा ११,६०३ पर्यटकको भ्रमण, आन्तरिक पर्यटकको सङ्ख्या बढी
tourismface.com · 1 दिन अघि

आर्थिक वर्ष २०८१ -८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको छ। भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र विदेशी पर्यटक ३०२ रहेका छन्। जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू