कथा समालोचनाको अधुनातन दृष्टिकोण
▸ यस स्टोरीको अंश: चार महादेशका साहित्यकारहरूसँग नेपाली बालसाहित्य र दायित्वबारे छलफल
नेपाली समालोचना विधा अद्यापि प्रभाववादको घेराभित्रै अलमलिरहेको छ । यसको कारण हो कुनै खास मानक सिद्धान्तको रटान गर्नु नपर्ने, व्यक्तिनिष्ठ दृष्टिकोण मान्ने मान्यता र सजिलै भूमिका निर्वाह गर्न पाइने । वर्तमान समयमा साहित्यको बजारमा कथा समालोचनाको अधुनातन सिद्धान्त आएको छ, जसलाई ‘मूल्य समालोचना’ भन्ने गरिन्छ । मूल्यले प्रणालीलाई, औचित्यलाई र आचारलाई जनाउँछ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›