कुवेतले आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने
▸ यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा
आगामी जुन–१ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ । नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार तथा परिचालन सुविधामा मर्मत–सम्भार र विकास कार्य सम्पन्न भए पछि उडानहरु सुरु गर्ने निर्णय गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित