नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणको आशा पलाएको छ: सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सभामुख अर्याल भन्छन्: नयाँ सरकारले नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणको आशा जगाएको छ
सभामुख डोलप्रसाद अर्यालले नयाँ सरकार गठन भएसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरण निर्माण हुनेमा नयाँ आशा पलाएको बताएका छन् । नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक विकासको लक्ष्य हासिल गर्न इनोभेसन र डिजिटलाइजेसनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सूचना प्रविधि (आईटी) क्षेत्र देशको आर्थिक रूपान्तरणका लागि ‘गेम चेन्जर’ बन्न सक्ने सम्भावना रहेको उनले औँल्याए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित