‘सरकारको कामले जनतामा आशा जागिसक्यो’

यस स्टोरीको अंश: सरकारको कामले जनतामा आशा जगाएको छ: सञ्चारमन्त्री तिमिल्सिना
nepalnews.com · 5 दिन अघि

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको कार्यबाट जनतामा आशा जगाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनमा बोल्दै उनले सरकारले जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम गरिरहेको र पाँच वर्षमा जनताले महसुस गर्ने गरी मुलुकमा परिवर्तन हुने विश्वास व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू