रास्वपा जस्ता शक्तिहरू चाँडै ‘कोल्याप्स’ हुन्छन्, देश हामीले नै सम्हाल्ने हो: वर्षमान पुन

यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
nagariknews.nagariknetwork.com · 2 घण्टा अघि

नेकपाका नेता वर्षमान पुनले सामाजिक सञ्जालको लहरबाट उदाएका राजनीतिक शक्तिहरूको आयु लामो नभएको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता शक्तिहरू चाँडै ‘कोल्याप्स’ हुने र अन्त्यमा पुराना एवं स्थापित दलहरूले नै मुलुकको बागडोर सम्हाल्नुपर्ने जिकिर गरे । वैचारिक र साङ्गठनिक आधार बिना आएका शक्तिहरू टिक्न नसक्ने टिप्पणी गर्दै उनले सामाजिक सञ्जालको प्रभावमा परेर जनताले मत दिए पनि अहिले आएर मतदाताहरूले पछुतो मान्न थालेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू