रोहित–ईशानको अर्धशतकीय साझेदारीमा नेपालद्वारा स्कटल्याण्डविरुद्ध शानदार जित

यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
newsofnepal.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले ६ विकेटले शानदार जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १९५ रनको लक्ष्य ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेल र ईशान पाण्डेबीच १०४ रनको साझेदारी निर्णायक रह्यो। यसै खेलमा सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू