सिटिजन्स बैंकको विशेष साधारणसभा असार ३ मा, अग्राधिकार सेयर प्रस्ताव पारित गर्ने

यस स्टोरीको अंश: सिटिजन्स बैंकले असार ३ मा विशेष साधारणसभा बोलायो, २ अर्बको अग्राधिकार सेयर प्रस्ताव गरिने
www.onlinepana.com · 1 दिन अघि

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिको बैठकले असार ३ गते विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि र संरचना संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू