२० खर्बसम्मको बजेट ल्याउने तयारी, कर्मचारीको तलब वृद्धिदेखि करका दरमा पुनरवलोकनसम्मको चर्चा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्ययको विवरण प्रस्तुत गर्दै छन् । १८ खर्ब ९० अर्बदेखि २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा रहेको सरकारले सुशासन र आर्थिक पुनरुत्थानमा जोड दिएको छ । बजेटमा कर्मचारीको तलब वृद्धि, केही करका दरमा पुनरवलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम समेटिने चर्चा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›